KB · Hymns · #295
आज मैले जोश पाएँ येशूको वरदान पाएँ
Bm3/4
Chorus
आज मैले जोश पाएँ येशूको वरदान पाएँ
स्वर्ग छोड़ी आए, महिमा प्रकट गरे
Verse
सुस्त जीवन थियो हृदय जगाइदिए
भुलिरहेकालाई बाटो वचनको दिए
Verse
स्वर्गीय ज्योति ममा प्रकाशित भयो
याद गर अब धरती नै स्वर्ग भयो
Verse
बोलाउँछन् हामीलाई येशू आफ्नो छेउमा
छोड़्न संसारको मोह सत्य प्रेम कलवरीमा