KB · Choruses · #34
हे सबै जातिका मानिस हो
D2/4
हे सबै जातिका मानिस हो,
हल्लेलूयाह हे, सबै जन हो,
उहाँको तारीफ गर
किनभने हामीप्रति उहाँको करुणा अपार छ
(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)
हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह ।
(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)