KB · Hymns · #464
येशूलाई धन्यवाद दिन कति राम्रो
C2/4
Verse
येशूलाई धन्यवाद दिन कति राम्रो
सेतो हिमाल र अग्लो पहाड़ (२) आकाशै चम्किलो ।
Verse
येशूलाई धन्यवाद, फूल कति राम्रो
हरियो घाँस, हल्लने रुख (२) फल खानु स्वादिलो ।
Verse
येशूलाई धन्यवाद, पुतली के राम्रो
उड़्ने चरा र हिँड़्ने पशु (२) गीत गाउने फटेंग्रा ।