KB · Choruses · #244
उचाल्छु म सधैं तपाईंको पवित्र नाउँलाई
G4/4
(उचाल्छु म सधैं तपाईंको पवित्र नाउँलाई) (३)
कारण तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ ।
(धन्यवाद चडाउँछु मेरो सारा हृदयले) (३)
कारण तपाईंले मलाई प्रेम गर्नुभो’ ।
(प्रशंसा गरिरहनेछु मेरो अन्तिम साससम्म नै) (३)
कारण तपाईंले मलाई जीवन दिनुभो’ ।