KB · Hymns · #795
कसै कसैको रीति भए भैं
D3/4
Chorus
कसै कसैको रीति भए भैं एक ठाउँमा भेला हुन हामी नछाडौ
एक-अर्कालाई उत्साह दिँदै रहौं जति त्यो दिन नजिक आएको देख्छौं (२)
Verse
विश्वास गरेको दिन देखि प्रिय पूरा उद्धार हाम्रो अति नजिक छ
पापको रात धेरै न बिति सकेको छ, अब दिन निस्कन लागेको छ ।
Verse
पापको मध्य रात आज संसारमा छाएको देखिन्छ जागृत आत्मामा हेर
दुलहालाई भेट्न हामी तयार होऊँ आ-आफ्नो दियोलाई आफै छाँटौं ।