KB · Choruses · #206
सेनाहरूको प्रभु हाम्रो परमेश्वर
D4/4
सेनाहरूको प्रभु हाम्रो परमेश्वर, सारा सृष्टिका प्रभु हाम्रो मालिक
बौरी उठेका येशू हाम्रा शक्ति, प्रभुहरूका प्रभु हाम्रो उद्धार,
उनी हाम्रो चट्टान, किल्ला, भरोसा (२), हृदय खोली गाउँछौँ जयको ध्वनि,
जय राजा येशूलाई, आदर राजा येशूलाई, महिमा राजा येशूलाई
प्रशंसा राजा येशूलाई, गौरव राजा येशूलाई ।