KB · Hymns · #527
तारणहार प्रभु जन्मिए
E2/4
Verse
तारणहार प्रभु जन्मिए, बेथलेहेम गावैँमा
ईश्वरको पुत्र आउनुभो’, पापीहरूको माझमा (२)
Verse
एकचोटि नियालिहेर, कथा होइन इतिहास हो
ईश्वरको महान् योजनामा, हुनैपर्ने घटना हो (२)
Verse
लौ है दाज्यू, दिदी, बहिनी, बुझ यो कथा प्रेमको
बालकको रुपमा येशू नै, मुक्तिमा दाता स्वयम् नै
तारणहार..., तिम्रो मेरो माझमा, हामी सबैको माझमा ।