KB · Hymns · #400
ओठबाट निस्केका शब्दहरू मेरा हृदयका भावनाहरू
D3/4
Chorus
ओठबाट निस्केका शब्दहरू मेरा हृदयका भावनाहरू (२)
ग्रहणयोग्य होस् सदा तपाईंको कृपा-दृष्टिमा ।
Verse
सबैभन्दा उत्तम यो, सबैभन्दा श्रेष्ठ हो (२)
तपाईंको प्रेम र दया, सत्य छन् सदासर्वदा ।
Verse
मेरा यी अधर्मबाट, धुनुहोस् मलाई (२)
नगरोस् ममा अधिकार र बदनामी पापले ।