KB · Hymns · #98
सत्य, सुन्दर, सिद्ध मानिस
G4/4
Chorus
सत्य, सुन्दर, सिद्ध मानिस हुनुहुन्छ प्रभु ख्रीष्ट (२)
उहाँसँग साटेँ मैले अनन्त-अनन्तलाई चोखो प्रीत
Verse
सिद्ध ईश्वर, सिद्ध मानिस, मेरो जीवन स्वामीलाई (२)
अन्तरात्मादेखि श्रद्धा, भक्ति छ तपाईंलाई ।
Verse
तपाईं मेरो, म तपाईंको, अनन्तलाई हाम्रो प्रीत (२)
दुःख-सुखमा दिलोज्यानले, रात-दिन गाउँछु ख्रीष्टको गीत ।