KB · Hymns · #473
आउनेछन् आउनेछन्
F2/4
Chorus
आउनेछन् (४)
बिहानीको ताराले अँध्यारो हटाउनेछन्
Verse 1
हाम्रो प्रतीक्षा पूरो हुने भो’, ख्रीष्टको प्रतिज्ञा साँचो हुने भो’ (२)
हुने भो’ (३) आउनेछन् (२) मलाई लिन आउनेछन्
Verse 2
शिर उठाई माथि हेर तिम्रो छुटकारा नजीक आ’को छ (२)
आ’को छ (३) आउनेछन् (२) मलाई लिन आउनेछन्