KB · Hymns · #247
रगतले रगतले येशूको रगतले
G72/2
Chorus
रगतले रगतले येशूको रगतले (२)
Verse
मेरो पापलाई क्षमा गरिदेऊ (२)
Verse
मेरो पापको दागलाई मेटाइदेऊ (२)
Verse
पूर्ण शान्ति मनमा भरिदेऊ (२)
Verse
शैतानमाथि विजयी हुनदेऊ (२)
Verse
नित्य प्रार्थना गर्ने साहस देऊ (२)
Verse
स्वर्गीय ज्योतिको राजमा पस्न देऊ (२)