पापको बन्धन छिनी गयो म निर्बन्ध छु
G3/4
Verse
पापको बन्धन छिनी गयो म निर्बन्ध छु, निर्बन्ध
सब पाप पनि टाढ़ा भयो, म निर्बन्ध छु, निर्बन्ध ।
Chorus
हल्लेलूयाह येशू मरे, मेरो बदलीमा मरे
हल्लेलूयाह, हल्लेलूयाह म निर्बन्ध छु, निर्बन्ध
Verse
आफ्ना पाप जब मानिलिएँ, म निर्बन्ध छु, निर्बन्ध
तब मनमा आत्मा आए, म निर्बन्ध छु, निर्बन्ध ।
Verse
केही बन्धन अब छैन, म निर्बन्ध छु, निर्बन्ध
अब केही डरै छैन, म निर्बन्ध छु, निर्बन्ध ।
Verse
उनको स्तुति गाउनेछु, म निर्बन्ध छु, निर्बन्ध
र येशूको सेवा गर्छु, म निर्बन्ध छु, निर्बन्ध ।