KB · Hymns · #404
जो हुन्छ साहसी ऊ यता आओस्
D4/4Translated
Verse
जो हुन्छ साहसी ऊ यता आओस्
जे-सुकै हवस्, गत विश्वासी हवस्, हुँदैन निराश,
ऊ रहन्छ स्थिर सदा, र गर्नेछ इच्छा स्वर्ग-यात्रा गर्नु ।
Verse
जो-जो उसलाई सुनाउँछन् कथा डरलाग्दो
आफैलाई भुलाउँछन् बल बढ़्छ उसको, न सिंहदेखि भय,
न शत्रुदेखि डर, उसको छ अधिकार स्वर्ग यात्रा गर्नु ।
Verse
न भूत, न शैतानले उसलाई तर्साउँछ,
ऊ जीवन अन्त्यमा उनन्त पाउँछ,
सब शंका मेटियो, डर छैन मान्छेको,
दिन-रात बल गर्छ ऊ स्वर्ग यात्रा गर्नु ।