KB · Hymns · #447
जयजय गर साना नानीहरू
C4/4Translated
Verse
जयजय गर साना, नानीहरू,
ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
Verse
सेवा गर, साना, नानीहरू,
ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
Verse
धन्यवाद भन, साना, नानीहरू,
ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
Verse
उनलाई भज, साना, नानीहरू,
ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
Verse
प्यारो गर, साना, नानीहरू,
ख्रीष्ट हुन् प्रेम, ख्रीष्ट हुन् प्रेम (२)
Verse
प्रार्थना गर, साना, नानीहरू,