KB · Hymns · #620
हे मेरो आत्मा प्रशंसा गर
A4/4
Chorus
हे मेरो आत्मा प्रशंसा गर, उहाँको नाउँलाई उचालेर हृदयका
मेरा चोटहरू निको तुल्याउने छन् उनै येशू (२)
होसन्ना मारानाथा उचाल्छु तिम्रो नाउँ
होसन्ना मारानाथा पुकार्छु तिम्रो नाउँ
Verse
पखेटा फैलाई समेटे मलाई न्यानो अङ्गालोमा शान्त गराए
हृदयका हलचल एकै स्पर्शमा (२)
होसन्ना मारानाथा धन्य हुन्
तिम्रो कृपा होसन्ना मारानाथा धन्य हुन् तिम्रो दया
Verse
बोझले लादिएको मेरो जीवनलाई क्रूसमा विश्राम दिए
छाड़िसकेको मेरो देहलाई पुनर्जीवित पारे (२)
होसन्ना मारानाथा धन्य हुन्
तिम्रो कृपा होसन्ना मारानाथा धन्य हुन् तिम्रो दया ।