KB · Hymns · #626
येशू विना
E
Chorus
येशू विना हो... ओ... ओ... (२)
पूर्ण रहन्न हाम्रो जीवन हो... ओ... (२)
Verse
वचनले प्यास मेट्न,
कति आए कति गए प्रेम दिई प्यास मेट्न,
येशू मात्र धर्तीमा आए (२)
येशू विना हो... ओ... ओ... (२)
प्यास मेटिन्न जीवनको, हो... ओ... (२)
Verse
दुखियालाई आँसु पुछ्न,
कति आए कति गए थाकेकालाई विश्राम दिन,
येशू मात्र धर्तीमा आए (२)
येशू विना हो... ओ... ओ... (२)
थकाई मेटिन्न जीवनको, हो... ओ... (२)