KB · Hymns · #814
महिमा गर्छु प्रभु तपाईंको प्रशंसा गर्छु प्रभु तपाईंको
Cm4/4
Verse
(महिमा गर्छु प्रभु तपाईंको प्रशंसा गर्छु प्रभु तपाईंको) (२)
(महिमा महिमा प्रभुलाई, प्रशंसा, प्रशंसा प्रभुलाई) (२)
Verse
गर्छु प्रभु तपाईंको प्रशंसा, गर्छु प्रभु तपाईंको
महिमा गर्छु प्रभु तपाईंको प्रशंसा गर्छु प्रभु तपाईंको
Verse
(तपाईं नै महान् प्रभु हुनुहुन्छ, तपाईं नै दयाको सागर हुनुहुन्छ) (२)
(तपाईं भन्दा ठूलो कोही छैन, तपाईंभन्दा ठूलो केही छैन) (२)
(महिमा महिमा प्रभुलाई, प्रशंसा प्रशंसा प्रभुलाई) (२)
Verse
(तपाईं पवित्र आत्मा हुनुहुन्छ, तपाईं यस संसारको राजा हुनुहुन्छ) (२)
(तपाईंको झैं शक्ति कसैको छैन, तपाईंको झैं प्रेम कसैको छैन) (२)
(महिमा महिमा प्रभुलाई, प्रशंसा प्रशंसा प्रभुलाई) (४)