KB · Hymns · #129
सुन है सुन, यो खबर
G6/8
Chorus
सुन है सुन, यो खबर छिमेकी दाज्यू-भाइ
बौरी उठे येशू हाम्रा, जीत हाम्रै भो’
Verse
येशू हाम्रा कति प्यारा क्रूसमा गई मर्नुभो’
तेस्रो दिनमा बँचेर उहाँले धर्म साँच्नुभो’ ।
Verse
शिर झुक्यो शैतान र झूटो साक्षी बोल्नेको
आदर प्रशंसा महिमा बढ़्यो हाम्रो येशूको ।
Verse
आऊ सबै अविश्वासी दोधारैमा परेका
बाटो सत्य जीवन मिल्छ हाम्रो येशूमा ।