KB · Choruses · #255
जब म देख्छु तपाईंको महानता
जब म देख्छु तपाईंको महानता, तपाईंको शक्ति, तपाईंको अनुग्रह
मेरो जीवनमा म थाहा गर्छु, म गाउँछु, रमाउँछु, कराउँछु
उत्साहित हुन्छु, तपाईंको स्तुति गाउन, उत्साहित हुन्छु,
तपाईंको प्रशंसा गर्न, उत्साहित हुन्छु, तपाईंलाई उच्च पार्न (२)-लाई ।
कारण तपाईं मेरा प्रभु र राज, मेरो एक मात्र आशा अनि भरोसा,
मेरो बल र चट्टान, मेरो सर्वस्व तपाईं, म नाच्छु, उफ्रन्छु, कराउँछु, हो...
उत्साहित हुन्छु, तपाईंको उपस्थितिमा आउन, उत्साहित हुन्छु
तपाईं प्रभुलाई भेट्न, उत्साहित हुन्छु तपाईंलाई सदा प्रेम गर्न (२)-लाई