KB · Choruses · #205
तपाईंको प्रजा हामी
D4/4
तपाईंको प्रजा हामी, तपाईंलाई उचाल्छौँ एकै मनका भई
हाम्रो हात उचाली, तपाईंलाई चढ़ाउँछौँ महिमा सदा-सदालाई (२)
हाम्रो स्वर उचाली, तपाईंलाई चढ़ाउँछौँ स्तुति खुशी भई ।
येशू हाम्रा राजा राज गर्नुहुन्छ सदा-सदा
हाम्रो जीवनमा, देशमा, सनंसारमा (२)