KB · Hymns · #458
स्वर्गीय राजालाई खुश गर्न
D6/8
Verse
स्वर्गीय राजालाई खुश गर्न के सक्छन् साना हातले ?
कोशिश गरुन् साना हातले दुःखितलाई
गोहार गर्ने, यस्तो उनुग्रह पाऊँ ।
Verse
स्वर्गीय राजालाई सुख गर्न के सक्छन् साना ओठले
स्तुति, प्रार्थना साना ओठले र नरम
भला बात गर्ने, यस्तो उनुग्रह पाऊँ ।
Verse
स्वर्गीय राजालाई खुश गर्न के सक्छन् साना साना पाउले
सुमार्गमा हिँड़्न यी पाउले प्रभुको
नाम प्रकाश गर्ने, यस्तो उनुग्रह पाऊँ ।
Verse
स्वर्गीय राजालाई खुश गर्न के सक्छन् साना आँखाले ?
हेरुँ स्वर्गलोक साना आँखाले,
पवित्र धर्म-पुस्तक पढ़्ने, यस्तो उनुग्रह पाऊँ ।
Verse
स्वर्गीय राजालाई खुश गर्न के सक्छन् साना मनले ?
प्रेम मनले मित्र बनाउने,
पवित्र आत्मा दान पाउने, यस्तो उनुग्रह पाऊँ ।