KB · Hymns · #583
हामी ज्यामी नवनौँ येशूको सन्तानझैँ हिड़ौँ
D
Verse
हामी ज्यामी नवनौँ येशूको सन्तानझैँ हिड़ौँ,
दुष्टलाई अब हपारौँ, राज्यको सैनिक बनौँ ।
Chorus
(एउटै पिता, एउटै विश्वास, एउटै आत्मा फेरि कसरी टुक्रिएछौँ) (२)
पिताको हृदय आऊ नदुखाऊ, येशूको प्रार्थना पूरा गरौँ
आत्मालाई सन्ताप अब नदेऊ, ख्रीष्टको दुलही एक बनौँ (२)
Verse
प्रभुको फसलको निम्ति पूटको पर्खाल तोडौँ,
हाम्रो देश, शहरको निम्ति मण्डली घुँडामा जाऊँ ।
Verse
यही पुस्ता होस्, प्रभु, तपाईंको राज्य ल्याउने
आऊ, हाम्रो हृदयलाई च्यातौँ, जागृति चीत्कार गरौँ ।