KB · Hymns · #18
भन जय जय उदेकको शक्ति छ
C4/4Translated
भन जय जय, उदेकको शक्ति छ रगतमा, रगतमा
भन जय जय, उदेकको शक्ति छ येशूको अमोल रगतमा ।
येशूको नाउँमा (२) हामीलाई विजय छ,
हल्लेलूयाह येशूको नाउँमा शैतानलाई भगाउनुछ,
जब हामी उनको नाउँमा उभ्छौँ, तब कसले सामना गर्ने ?
येशू, येशू, येशूको नाउँमा हामीलाई विजय छ ।