KB · Hymns · #695
अघि बढ़ यवा हो प्रभुको मार्गमा
A4/4
Chorus
अघि बढ़ यवा हो प्रभुको मार्गमा (२) प्रभुको मार्गमा (२)
Verse
बढ़ तिमी प्रभुमा प्रार्थनाको जीवन लिएर (२)
सफलताको शिखरमा (२) पुग्नेछौ अनन्तसम्म (२)
Verse
ख्रीष्टले मात्र दिनेछ तिमीलाई छुटकारा (२)
विश्वास गर प्रभु ख्रीष्टमा (२) पाउनेछौ अनन्त जीवन (२)