परमेश्वरलाई धन्यवाद सदा चढ़ाउँछौँ
G4/4
Verse
(परमेश्वरलाई धन्यवाद सदा चढ़ाउँछौँ
यस दिनमा आज यी दुइलाई ल्याउँछौँ) (२)
(तादिका परमेश्वर आज पनि उही
दिनुभएको प्रतिज्ञालाई पूरो गर्नुहुन्छ नै) (२)
Verse
उपस्थिति जो त्यो थियो बगैँचा अदनमा
आनन्द लिएर आउनुभो’ हाम्रो यस हृदयमा
(खोज्ने साथी जीवनको काम हो यो तपाईंको
भविष्य बनाउने सब योजना हो तपाईंको तपाईंको तपाईंको) (२)