KB · Choruses · #318
यो जीवन मेरो होइन
G4/4
यो जीवन मेरो होइन, तपाईंको रगतले किनेको
यो जीवन मेरो होइन, तपाईंको मन्दिर भई अमूल्य बनेको
यो जीवन मेरो होइन, तपाईंको प्राणले किनी अनन्त बनेको
(सहस्र – (२) धन्यवाद चढाउँछु) (२)
(कृतज्ञ भई दण्डवत् गर्दछु) (२) हे प्रभु (३)
समर्पण गर्दछु सर्वस्व तपाईंलाई जो तपाईंकै हुन्, (हे प्रभु) (३)