प्रभुलाई महिमा गर्छु मेरो ओठले
E4/4
Chorus
प्रभुलाई महिमा गर्छु मेरो ओठले
उचाल्छु तपाईंलाई दुइ हातले प्रभुलाई महिमा महिमा ।
Verse
हिमालीहरू, तराई बासी, हामी कति भाग्यमानी (२)
येशूलाई पाउनाले (२) प्रभुलाई महिमा महिमा
Verse
शहर शहरमा, पहाड़को कुनामा (२)
तपाईंको नाम गुञ्जियोस् (२) प्रभुलाई महिमा महिमा