पवित्र तपाईं मेरो निम्ति कलवरी क्रूसमा जानुभो
G
पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो
पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’
के चढाऊँ प्रभु, यो क्षुद्र जीवनबाट ?
के चढाऊँ प्रभु, यो तुच्छ जीवनबाट ?
सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२)
कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।