KB · Hymns · #92
हृदयको मेरो राजा येशूलाई
D2/2
Chorus
हृदयको मेरो राजा येशूलाई धेरै नै माया छ
उहाँको चोखो प्रेमदेखि मलाई (केले पो छुटाउँछ) (२)
Verse
दिन-दिनको मेरो जीवनमा ख्रीष्टको आश्चर्य काम देख्दछु (२)
हरेक असम्भव येशूमा सम्भव भएको देख्दछु (२)
Verse
जंगलमा पिए पुर्खाले पानी सनातन चट्टानको (२)
आएर पिओ जीवनको पानी, त्यो चट्टान येशू हो (२)