KB · Children Songs · #7
यो सानो दियो येशूको
C4/4
Verse
यो सानो दियो येशूको, बलिरहन देऊ (३)
हर समय, हर ठाउँमा ज्योति देऊ (२)
Verse
वरिपरिको छिमेकीमा ज्योति पुर्याइदेऊ (३)
हर समय, सब ठाउँ ज्योति देऊ (२)
Verse
शैतानले यसलाई फुक्छ कि, होइन बल्न देऊ (३)
हर समय, हर ठाउँमा ज्योति देऊ (२)
Verse
डालोले यसलाई छोप्छ कि, होइन बल्न देऊ (३)
हर समय, हर ठाइँमा ज्योति देऊ (२)