KB · Hymns · #462
कसले बनाए फुलहरूलाई
C2/2
Verse
कसले बनाए फुलहरूलाई, फुलहरूलाई, फुलहरूलाई ?
कसले बनाए फुलहरूलाई? ईश्वर जो स्वर्गमा छन्
Verse
कसले बनाए माछाहरूलाई, माछाहरूलाई, माछाहरूलाई ?
कसले बनाए माछाहरूलाई ? ईश्वर जो स्वर्गमा छन्
Verse
कसले बनाए चराहरूलाई, चराहरूलाई, चराहरूलाई ?
कसले बनाए चराहरूलाई ? ईश्वर जो स्वर्गमा छन्
Verse
कसले बनाए ताराहरूलाई, ताराहरूलाई, ताराहरूलाई ?
कसले बनाए ताराहरूलाई ? ईश्वर जो स्वर्गमा छन्
Verse
कसले बनाए तिमीलाई मलाई, तिमीलाई मलाई ?
कसले बनाए तिमीलाई मलाई ? ईश्वर जो स्वर्गमा छन्