KB · Choruses · #88
तिम्रो इच्छा पूरा होइजाओस
C4/4
तिम्रो इच्छा पूरा होइजाओस, तिम्रो हातमा मेरो जीवन छ
म माटो हुँ, तिमी हौ कुमाले, (मलाई बनाऊ) (३)
आफ्नो खुशीमा म हिँडिरहेँ, तिम्रो कुरा मैले सुनिनँ
(तर प्रभु, आज म तिम्रो क्रूसलाई उठाउने छु) (२)
KB · Choruses · #88