KB · Choruses · #61
होसन्ना येशू राजालाई
G4/4
Verse
होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई ।
Verse
महिमा, महिमा, महिमा येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्, महिमा येशू राजालाई ।
Verse
प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्, प्रशंसा येशू राजालाई ।