KB · Hymns · #471
हेरन हेरन हेरन कलवरीको
C6/8
Chorus
हेरन, हेरन, हेरन कलवरीको त्यो डाँड़ालाई
महान् प्रेम गर्नुभो’ येशूले, हेरन हेरन, दाज्यू-भाइ (२)
Verse
पापीको पापलाई मेटाउन क्रूसमा मर्नुभो’ येशूजी (२)
विश्वास गरन-गरन क्रूसैमा टाँगिएको येशूलाई (२)
Verse
आउनेछन् संसारमा येशूजी विश्वासीहरूलाई उठाउन (२)
जानलाई तयार होऊ दाज्यू-भाइ, आनन्दको त्यो देशैमा (२)