KB · Hymns · #479
हाम्रो यो जीवन घाम-छाया
D2/2
Chorus
हाम्रो यो जीवन घाम-छाया मात्र हो
हाम्रो यो जीवन बगेको खोलो हो
फर्केर आउँदैन बितेको जीवन यो
रोएर फिर्दैन गएको यौवन यो
Verse
मिलेर-झुलेर सबैले जयजयकार मनाऔँ
हाँसेर गाएर सबैले प्रभुको वचन सुनाऔँ ।
Verse
आजलाई अनि भोलिलाई स्वर्गको मार्ग बनाऔँ
सम्झाउँदै-बुझाउँदै अरूलाई प्रभुको वचन सुनाऔँ ।