KB · Choruses · #71
महिमा, गरौँ आराधना
G4/4
महिमा, गरौँ आराधना
येशूलाई होस् सबै महिमा, प्रशंसा, आदर
होस् महिमा, राज्यको अधिकार
सिंहासनदेखि, बग्छ हामीप्रति, गाऔँ उनैको गान ।
उच्च पारौँ, माथि अग्ल्याऔँ, येशूको नाउँलाई
बढाइ गरौँ, महिमित पारौँ, ख्रीष्ट राजालाई
महिमा, गरौँ आराधना,
येशू मरे, आज महिमित बने, राजाहरूका राजा ।