ईश्वर थुमा पवित्र येशू ख्रीष्ट ईश्वर पुत्र
A4/4Translated
ईश्वर थुमा, पवित्र येशू ख्रीष्ट, ईश्वर पुत्र
उचालिए राजी भई मर्नलाई
मजस्तो दोषीले जानूँ रगत बग्यो,
अझ बग्दैछ, शुद्ध पार्दै, निको पार्दै
म उच्च पार्छु येशू, मेरो बलिदान,
उच्च पार्छु मुक्तिदाता, मेरा प्रभु
म उच्च पार्छु, परमेश्वरका थुमा
दण्डवत् गर्छु तपाईंलाई सिंहासनअघि