KB · Choruses · #311
छुटकाराको गीत गाऔँ है
Chorus
छुटकाराको गीत गाऔँ है, प्रभु येशूकहाँ जाऔँ है (२)
Verse
बलिदान हुने को हो ? येशू, पाप क्षमा गर्ने को हुन् ? येशू,
रोगहरू निको पर्ने, भूतहरू धपाइदिने एय्शू ।
Verse
हाम्रो विजय येशूमा छ आमिन्, हाम्रो आनन्द येशू नै हुन्, आमिन् ।
मृत्युबाट उठिआउने, विश्वासीलाई शान्ति दिने येशू ।