KB · Hymns · #147
ईश्वर यहाँ उपस्थित छौ आशिष् अहिले दिनलाई
C3/4Translated
Verse
ईश्वर यहाँ उपस्थित छौ आशिष् अहिले दिनलाई
मेघले हेर, घेर्दै आयो, इच्छा पूरो होस् तिम्रै
Chorus
हामी स्वर्गे बप्तिस्मा माग्छौँ घनघोर वृष्टि गर
प्रिय येशू पर्खंदै छौँ मन जगाऊ यही पहर
Verse
अनुभव भो’ उपस्थित छौ, भै’गो पवित्र भूमि
तर अझै बढ़्ता माग्छौँ, आऊ मनमा यसघरी
Verse
उपस्थित छ अब बिन्ती छ, ल्याउँदैछौँ अब विश्वासलाई
आत्मा आज जलाऊ मनमा, अहिले आफ्नो हात बढ़ाई
Verse
प्यारसित हृदय अब देख्दछौँ, अहिले खोल भण्डारलाई
एउटा गराऊ वृष्टि ठूलो, आशिष् अहिले देऊ पठाई