KB · Hymns · #538
बहुमूल्य रगत बहाए तिम्रो लागि मरे
C3/4Translated
Verse
बहुमूल्य रगत बहाए तिम्रो लागि मरे,
तिमीलाई मुक्त गराउन र
जीवन दिनलाई मेरो प्राण तिम्रैलागि
दिएँ मलाई के दिएका छौ ? (२)
Verse
महिमित सिंहासनलाई छोडें,
पर्देशी हुनलाई चम्किलो स्वर्ग त्यागें,
संसारको रात सहनलाई,
तिम्रैलागि मैले सब त्यागें,
के त्यागेका छौ तिमीले ? (२)
Verse
वर्णनगर्न असम्भब कष्ट मैले भोगें तिम्रै
आत्मा वचाउन तितो संकष्ट भोगें,
तिम्रै लागि यी सबै भोगें,
के भोगेंका छौ तिमीले ? (२)
Verse
दिँदछु पूर्ण मुक्ति सिँत्तैँमा तिमीलाई,
दिँदछु मेरो शान्ति र
विश्राम प्रशस्त बहुमूल्य दान मैले दिनएको छु,
मलाई के दिएका छौं ? (२)