KB · Hymns · #520
तपाईंको वचन मेरो खुट्टाको निम्ति ज्योति
C4/4
Verse
(तपाईंको वचन मेरो खुट्टाको निम्ति ज्योति
र मेरो मार्गको निम्ति उज्यालो हो) (२)
Chorus
(कारण तपाईंको वचन सनातन र अनन्त छ
आकाशमा त्यो सदा स्थिर रहन्छ) (२)
Verse
(तपाईंको वचन मेरो जिब्रोको निम्ति स्वादिष्ट
मेरो मुखमा महभन्दा पनि अति मीठो छ) (२)