KB · Hymns · #131
जय जय जय जय येशूले दिन्छन्
D4/4
Verse
जय जय जय जय येशूले दिन्छन् (२)
पूरो मुक्ति, येशूले मलाई सित्तै दिन्छन् (२)
Verse
जय जय जय जय येशू आउनेछन् (२)
तिमीलाई लिन, मलाई लिन छिट्टै आउनेछन् (२)
Verse
जय जय जय जय येशूले दिन्छन् (२)
पूरो मुक्ति येशूले मलाई सित्तै दिन्छन् (२)