KB · Hymns · #82
स्वर्गदेखि को उत्रे
D4/4
Verse
स्वर्गदेखि को उत्रे ? येशू मुक्तिदाता
गरीब नरको चोलामा येशू मुक्तिदाता ।
Chorus
यो गीत खूब जोरसित गाऊ उनले उद्धार ल्याएछन्
यस्तो प्रेमी छैन, कोही येशू मुक्तिदाता
Verse
क्रुसमा बलि भए को हाम्रो उद्धार गर्नलाई ?
Verse
पापको माफी दिने को विश्वासीलाई बचाउन ?
Verse
स्वर्गमा विराजमान् को ? कसलाई हामी प्रेम गरौँ ?
Verse
स्वर्गदेखि आउँछन् को आफ्ना सबलाई लैजान ?