KB · Choruses · #67
आज हामी साना छौँ भोलि ठूला हुनेछौँ
Verse
आज हामी साना छौँ भोलि ठूला हुने छौँ
हामी ठूला भएर, मिसिनरी हुने छौँ (२)
Verse
आज बाइबल पढ़्नुछ, ख्रीष्टमा अघि बढ़्नुछ
टाढ़ा टाढ़ा गएर, वचनलाई सुनाउनुछ (२)
Verse
सुख दु:ख सहनुछ, आफ्नो भारी बोक्नुछ
अगुवा भएर, ख्रीष्टको बगाल हेर्नुछ (२)