KB · Hymns · #154
अल्गा चौड़ा पर्खालभित्र स्वर्गीय शहरमा
G3/4Translated
Verse
अल्गा, चौड़ा पर्खालभित्र स्वर्गीय शहरमा
युग-युग, देश-देशका सबै सन्त बस्छन् आनन्द साथमा
Verse
पवित्र झुण्ड, एक दृड़ सेना, एक श्रेष्ठ विचार सबको
गाउँछन् एक राग, गर्छन् एक काम एक महाराजाको
Verse
तपाईंको वचन साँचो छ पुस्ता-पुस्तादेखि
स्वतन्त्रता, सत्य र प्रेम यिनको राज्य छ बढ़्दै
Verse
न पैरो, न ठूलो भलले नष्ट हुन्छ त्यो पहरा
जहाँ छ त्यो शहर महान्, अमर अनन्त सदा