KB · Hymns · #70
येशू मेरो मुक्तिदाता
F4/4
Verse
येशू मेरो मुक्तिदाता, येशू मेरो मुक्तिदाता
येशू मेरो मुक्तिदाता, हल्लेलूयाह उनको जय ।
Chorus
भन हय, येशू जय (३) हल्लेलूयाह उनको जय
Verse
येशू मेरो शान्तिदाता (३) हल्लेलूयाह उनको जय ।
Verse
येशू मेरो जीवनदाता (३) हल्लेलूयाह उनको जय ।
Verse
येशू फेरि फर्किआउँछन् (३) हल्लेलूयाह उनको जय ।