KB · Choruses · #162
उदेकको प्रेम छ येशूको
C4/4
उदेकको प्रेम छ येशूको, उदेकको प्रेम छ येशूको
उदेकको प्रेम छ येशूको, अति उदेकको प्रेम ।
अग्लो छ, म पुग्न सक्तिनँ, गहिरो छ म डुब्न सक्तिनँ,
चौडा छ, म नाप्न सक्तिनँ, अति उदेकको प्रेम ।
KB · Choruses · #162