KB · Choruses · #134
येशू येशू मेरो जीवनको स्वामी
G2/4
Verse
येशू-येशू, मेरो जीवनको स्वामी,
येशू-येशू, मेरो जीवनको किल्ला (२)
धन्यवादको भेटी लिई आउँदछु,
तपाईंको त्यो चोकभित्र (२)
ताली बजाउँदै (४)
Verse
येशू-येशू, मेरो जीवनको राजा,
येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)
हल्लेलूयाह गाउँदै म आउँदछु,
अनुग्रहको सिंहासनअघि (२)
पवित्र हात उचाल्दै (४)