KB · Choruses · #194
येशूले मलाई मुक्ति दिनुभो’
C6/8
Verse
येशूले मलाई मुक्ति दिनुभो’ (४)
Chorus
यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु
एउटै राजा येशू ख्रीष्ट नै हुन् (२)
हल्लेलूयाह, आमिन्, हल्लेलूयाह (४)
Verse
येशूले मलाई क्षमा दिनुभो’ (४)
Verse
येशूले मलाई जीवन दिनुभो’ (४)
Verse
येशूले मलाई आशिष् दिनुभो’ (४)
Verse
येशूले मलाई शान्ति दिनुभो’ (४)
Verse
येशूले मलाई आनन्द दिनुभो’ (४)
Verse
येशूले मलाई सब थोक दिनुभो’ (४)