KB · Hymns · #123
चिहानभित्र थिए ख्रीष्ट प्रभु
A4/4FastTranslated
Verse
चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा, समय पूरो हुन पर्खिरहेथे ।
Chorus
चिहानदेखि ख्रीष्ट उठे, जयको ध्वनिसँग ख्रीष्ट उठे
अन्धकारको राज्यलाई हटाईकन ज्योतिमा राज गर्न सन्तहरूसँग
ख्रीष्ट उठे, ख्रीष्ट उठे, हल्लेलूयाह ख्रीष्टको जय
Verse
ढुङ्गामा छाप लगाई, पहरा राखे व्यर्थैमा चिहानलाई रक्षा गरे ।
Verse
मृत्युले सकेन रोक्न प्रभुलाई, बौरी उठे येशू, जयवन्त भई ।